। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि लगभग तयारी अवस्थामा छ । आगामी जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको विमानस्थलका प्रमुख गोविन्द दाहालले जानकारी दिए । उनका...