शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा एचआइभी सङ्क्रमण रोकथाममा सुधार हुँदै

सुदूरपश्चिम । एचआइभी एड्सका बारेमा जनचेतना अभिवृद्धि भएसँगै पहिलेको तुलनामा यो रोगको रोकथाममा उल्लेखनीय सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन् ।  एचआइभी एड्स लागिसकेपछि पूर्णरुपमा निको नहुने भए पनि नियमित...