मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो

रसुवा ।  केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमासुरक्षाकर्मीले जनाएका छन् । ...