काठमाडौं– सिद्धार्थ इन्स्योरेन्सले काठमाडौं न्यूरोड स्थित खिचापोखरीमा शाखा संचालनमा ल्याएको छ । शाखाको बिमा समितिका कार्यकारी निर्देशक राजु रमन पौडेल तथा कम्पनीका अध्यक्ष रतन लाल केडियाले संयुक्त रुपमा उद्द्धाटन...