मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार शुरु

काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार शुरु भएको छ ।  बुधबार एक कार्यक्रमका बीच विधिवत रुपमा मर्जर भई सिद्धार्थ  प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालनमा...