काठमाडौँ । अभिनेता आर्यन सिग्देल, अभिनेत्री केकी अधिकारी र कलाकार दीपकप्रसाद आचार्य (काकु) सहितका कलाकारको पासपोर्ट दुरुपयोगको मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको छ । कलाकारले दिएको किटानी जाहेरीको आधारमा...