मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव

काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गमा थप रकम लिँदा नेपालले ब्याजदर बढी तिनुपर्ने जापान सरकारले प्रस्ताव गरेको छ ।  जापान सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा निर्माण भइरहेको सुरुङमार्गलाई जापानले १६ अर्ब रुपैयाँ...