काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ३ अंकको गिरावट आएको छ । साताको पहिलो र दोस्रो दिन समान १७/१७ अंकले बढेको नेप्सेमा तेस्रो दिन ३ अंकको गिरावट आएको हो...