शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

‘ओहदा र हैसियतका आधारमा बजेट बन्नु हुँदैन’

काठमाडौँ । आगामी आर्थिक वर्ष (२०८२÷०८३) को बजेट दर्ज्यानी चिह्न, ओहदा र पहुँचको आधारमा नबनाउन अर्थ मन्त्रालयलाई सांसदहरूले सुझाव दिएका छन् । सांसदहरूले विगतका वर्षहरूमा ठुला नेता र पहुँचका आधारमा...