पोखरा । गण्डकी प्रदेशका सबै सरकारी कार्यालयका प्रमुखहरूले अनुमति विना कार्यक्षेत्र छोड्न नपाउने भएका छन् । सोमबार मुख्यमन्त्री कार्यालय पोखरामा भएको बैठकले कार्यालय प्रमुखले कार्यालय छोड्न नपाउने गरी निर्णय गरेको...