बुटवल । लुम्बिनीमा प्रदेश गौरवका आयोजना सञ्चालन भएको पाँच वर्ष भयो । तर, ती कुनै पनि आयोजना पूरा हुन सकेका छैनन् । बजेट पर्याप्त नहुँदा रामपुर–कपुरकोट सडक निर्माण कछुवा गतिमा...