सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

५२ प्रतिशत भ्रष्टाचारका उजुरी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देश संघीयतामा गएसँगै ७५३ स्थानीय तहमा भ्रष्टाचार बढेको आँकडा सार्वजनिक गरेको छ । आयोगमा दर्ता भएका कुल उजुरीमध्ये स्थानीय तहका विभिन्न विषय/क्षेत्रसँग सम्बन्धित उजुरी...