शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

शंखरापुरको जङ्गलमा चितुवा मृत फेला

काठमाडौँ ।  शंखरापुर नगरपालिका–८ स्थित जङ्गलमा चितुवा मृत अवस्थामा भेटिएको छ । कालिका देवी सामुदायिक वनमा चितुवा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । सडेगलेको...