पोखरा ।गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नारायणहिटी छिर्नका लागि अपनाइएका हर्कतले निर्मल निवासबाटै खेदिनुपर्ने चेतावनी दिएका छन् । आइतबार संसदमा सम्बोधन गर्दै पाण्डेले भने, ‘केही असन्तुष्टिका स्वर लिएर संविधान उल्ट्याउँछु,...