काठमाडौँ । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले को वर्षौँदेखिको बक्यौता रकम तिर्न आनकानी गरेपछि ऊखु किसानहरुले नवनियुक्त उद्योग राज्यमन्त्री मोतिलाल दुगडलाई ज्ञापनपत्र बुझाएका छन् । मिल्सले रौतहटका किसानहरुलाई करीब ४२...