काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी तथा काम चलाउ सरकारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संरक्षण गरिरहेको टिप्पणी गरेका छन् । ओली नेतृत्वको वर्तमान काम चलाउ सरकारले एकबाट...