शुक्रबार, ०२ फागुन २०८१
ताजा लोकप्रिय

निजगढ विमानस्थल निर्माणको काम सुरु नहुँदै एक अर्ब खर्च

काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत पर्ने निजगढ विमानस्थल हालसम्म निर्माण कार्य सुरु भएको छैन । विमानस्थल निर्माणको काम सुरु नहुँदै एक अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।  लगानी...