बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

विभिन्न १२ निर्माण कम्पनी सरकारको कालोसूचीमा

काठमाडौँ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।  कार्यालयको मिति २०६१।०९।१७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३...