मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

चैतमा भएको हिमपात र वर्षाले किसानलाई राहत

म्याग्दी । म्याग्दीमा हिमपात र हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत खाद्यबाली र सागसब्जीखेतीसँगै फलफूलखेतीलाई असर परेको...