काठमाडौँ । विशेष अदालतले पाँचजनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ। बिहीबार विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा यसअघि दोषी ठहर भएका उनीहरूको हकमा सजाय निर्धारण गरेको...