काठमाडौँ । भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ भने २४ प्रतिशत घर बन्दै गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । संघीय संसद्को विकास तथा...