शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घुस लिएर दोहोरो जन्मदर्ता बनाएको आरोप लागेका वडासचिवविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोहोरो जन्मदर्ता बनाई २ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोप लागेका पोखरा महानगरपालिका २७ का तत्कालीन वडासचिव प्रभाव लामिछानेविरुद्ध मुद्दा दायर गरेको छ...