शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

असार महिनाको मुद्रास्फीति ३.५७ प्रतिशत

काठमाडौँ । २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । गत वर्षको असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो ।  आर्थिक...