बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बढ्दो सम्बन्धविच्छेदमा ध्यान एक उपाय

‘केटो बिग्रियो अब यसलाई सपार्ने एउटै मात्र उपाय हो, विवाह ।’  ‘छोरीको घुमफिर बढ्यो । हुर्केकी छोरी, ज्वाइँको खोजी गर्नुपर्ला ।’  ‘केटाकेटीको पढाइ पनि सकियो । समयमै बिहेवारी गरिदियो भने...