मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

गाई तस्करी गर्नेहरूलाई गोली हान्न मन्त्रीको निर्देशन

भारतको उत्तर कन्नड जिल्लामा गाई चोरीका घटनाहरू बढ्न थालेपछि त्यहाँका एक मन्त्रीले यस्तो गतिविधिमा संलग्नहरूलाई सीधै गोली हान्न आदेश दिएका छन्। हालै त्यहाँको होन्नावर भन्ने स्थान नजिकै गर्भवती गाईको हत्याको...