शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

पश्चिम बंगालमा बलात्कारविरोधी विधेयक : पीडित कोमामा गएमा वा मृत्यु भएमा दोषीलाई १० दिनभित्र फाँसी दिइने

कोलकाता । पश्चिम बंगालको विधानसभामा मंगलबार बलात्कारविरोधी विधेयक पारित भएको छ । नयाँ कानुनअनुसार बलात्कारका घटनाको अनुसन्धान ३६ दिनभित्र सक्नुपर्नेछ ।  यसबाहेक पीडित कोमामा गएमा वा मृत्यु भएमा दोषीलाई...