२०५८ साल जेठ १९ गते बेलुका नेपालका लागि चीनका पूर्वराजदूत ली दपिआउ रुसको राजधानी मस्कोमा थिए । त्यो साँझ उनी चिनियाँ राजदूतको क्वाटरमा खाना खाँदै थिए । त्यसैबेला उनले एउटा...