सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

सरकारले अपांगता भएका व्यक्तिलाई प्रयाप्त सेवा सुविधा दिन सकेनः देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अपांगता भएका व्यक्तिहरूलाई पर्याप्त सेवा सुविधा दिन नसकेको बताएका छन् । पार्टीको भ्रातृसंस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको प्रथम राष्ट्रिय महाधिवेशनको शुक्रबार...