काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीयताको सफल र प्रभावकारी कार्यान्वयन गर्न प्रदेशहरूका आफ्नै प्रहरी सङ्गठन र निजामती कर्मचारी संरचना हुनुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै...