आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

ट्रम्पको कडाइपछि कोलम्बियाको ‘यु–टर्न’, निर्वासित नागरिकलाई राष्ट्रपतिको विमानबाट फिर्ता ल्याइने

बोगोता । अमेरिकाले कडाइ गरेपछि कोलम्बिया सरकारले आफ्ना निर्वासित नागरिकहरूलाई फिर्ता लैजाने निर्णय गरेको छ । राष्ट्रपतिको विमान पठाएर होन्डुरसबाट निर्वासित आफ्ना नागरिकहरूलाई सम्मानपूर्वक फिर्ता ल्याइने कोलम्बियाले भनेको छ ।...