शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

श्रीलंकका पूर्वराष्ट्रपति विक्रमासिंघेद्वारा लुम्बिनी भ्रमण

रुपन्देही । श्रीलंकाका पूर्व राष्ट्रपति तथा पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । विक्रमासिंघेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शनसँगै पुष्करणी पोखरी, अशोक स्तम्भको भ्रमण गरेका हुन् ।  पूर्वराष्ट्रपती...