वासिङ्गटन । अमेरिकाले इजरायलप्रतिको आफ्नो नीतिमा ठूलो परिवर्तन गरेको छ । ट्रम्प प्रशासनले पूर्वराष्ट्रपति बाराक ओबामाको समयको नीतिलाई उल्टाउँदै वेस्ट बैंक र पूर्वी जेरुसलममाथिको कब्जालाई मान्यता दिएको छ । अमेरिकी...