सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

सहकारी सञ्चालकसँगको शोधपुछ अन्तिम चरणमा : अब प्रतिवेदन लेखनमा केन्द्रित हुने

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ । शनिवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन...