काठमाडौँ । हामी प्रायः म्याद गुज्रिएका औषधिहरू फ्याँकिदिन्छौँ । एउटा अध्ययनका अनुसार ६० प्रतिशतभन्दा अधिक मानिसहरू यस्ता औषधिलाई के गर्नुपर्छ भन्ने नै थाहा छैन । यस्ता औषधिको व्यवस्थापन गम्भीर विषय...