काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले तमोर नदीमाथिको एक सय मिटर लामो पुल आठ वर्षमा एक छेउमा पिलरमात्र निर्माण गरी अलपत्र राख्नेहरूलाई कारबाही किन भएन ? भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण...