बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

माइक्रोसफ्टले टिकटक किन्न सक्ने ट्रम्पको संकेत

वासिङ्टन डिसी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकी व्यवसाय किन्न सक्ने संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् ।  ट्रम्पले टिकटक किन्नको लागि बोलीको होडबाजी हेर्न चाहेको...