काठमाडौँ । काठमाडौँ उपत्यका वरिपरिका क्षेत्रमा डढेलो लागेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । त्यसमाथि काठमाडौँ उपत्यकामा पानी नपरेको पनि धेरै समय भइसकेको छ । बिहीबार मध्यान्ह काठमाडौँ विश्वको...