शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

गर्भवती, स्तनपान र तत्काल परिवार योजना बनाएका महिलाले पनि ढुक्क भएर खोप लगाउन चिकित्सकहरूको सुझाव

निजामती सेवामा कार्यरत अनामनगरकी कमला खत्री कोरोनाविरुद्धको खोप लगाउने कि नलगाउने भन्नेबारे अन्योलमा छिन् । तीन महिनाकी छोरीलाई स्तनपान गराउँदै आएकाले पनि खोप लगाउँदा कतै छोरीलाई असर पर्ने त...