विश्व स्वास्थ्य संगठनले कोभिड–१९ का लागि चीनमा बनेको अर्को एउटा खोपलाई पनि आपतकालीन मञ्जुरी दिएको छ । यो खोप चीनको फर्मा कम्पनी सिनोभ्याकले तयार गरेको हो । यसअघि डब्ल्यूएचओले...