काठमाडौँ । विपद् व्यवस्थापन सम्बन्धी परिदृश्यमा आधारित रही सोमबारदेखि काठमाडौँमा मल्टिनेसनल प्लानिङ अगुमेन्टेसन टिम टेम्पटेस्ट एक्सप्रेस अभ्यास सुरु भएको छ । विपद् व्यवस्थापन सम्बन्धी सैनिक, गैर सैनिक तथा अन्य...