शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कालोपुल क्षेत्रमा बनाइएका अवैध संरचनामा महानगरपालिकाको डोजर

काठमाडौँ । राजधानीको कालोपुल क्षेत्रमा बनाइएका अवैध संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।   गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका सो संरचनाहरूमा  संस्थानसँगको समन्वयमा डोजर चलाइएको महानगरपालिकाले जनाएको छ ।  ...