आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘प्रचण्ड र ओलीले माधवलाई प्रधानमन्त्री बनाउने सहमति गरेका थिए’

पदीय हैसियत खासै नदेखिए पनि सोमप्रसाद पाण्डे नेकपा एकीकृत समाजवादी (एस) का प्रभावशाली नेता हुन् । यतिसम्म भन्ने गरिन्छ कि पार्टी अध्यक्ष माधव कुमार नेपालपछि त्यो पार्टीको सूचना पाण्डेसँग हुन्छ...