सोमबार, २५ चैत २०८१
ताजालोकप्रिय
इरानमा इब्राहिम रइसी राष्ट्रपतिमा छानिएपछि इजराइलको चिन्ता बढ्यो, लगाइए यस्ता आरोप

इरानमा इब्राहिम रइसी राष्ट्रपतिमा छानिएपछि इजराइलको चिन्ता बढ्यो, लगाइए यस्ता आरोप

इजराइलले इरानका नयाँ राष्ट्रपतिमा इब्राहिम रइसी चुनिएकोमा अन्तरराष्ट्रिय समुदायले गहिरो चिन्ता व्यक्त गर्नुपर्ने बताएको छ । इजराइलका विदेश मन्त्रालयका प्रवक्ता लियोर हाइयातले रइसी हालसम्म इरानका सबैभन्दा कट्टरपन्थी राष्ट्रपति भएको...