बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।  बिहीबार जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राख्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले...