आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

एक साताअघि नै सन्दीप लामिछानेमाथि कारबाही

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । उनीमाथि एक साताअघि नै अनुशासनको कारबाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । लामाले रातोपाटीसँग भने,...