काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले “१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा” योजनाको उपहार हस्तान्तरण गरेको छ । काठमाडौँ कमलादीस्थित आफ्नै कार्यालय भवनमा आयोजित कार्यक्रममा कम्पनीले कोरियाबाट नीराजन...