मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कृषि युगको सम्झनामा ‘भुस पोल्ने पर्व’

–रामबहादुर थापा बागलुङ । ‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती, छोटेमोटे हो, पाउलाई ढोग्यौँ, देख्यो कि देखेनौ’ शङ्खु (मूल) घरलाई फेरो मार्दै गाउँलेहरु गीत–गाथा हाल्छन् । हातमा राँको, जाँडको ठेकी...