बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

मिर्गौला रोगमा डायलासिस गर्नैपर्छ ?

मिर्गौला शरीरको महत्त्वपूर्ण अंग हो जसले युरिया, क्रियटिनिनजस्ता खराब चिजलाई शरीरबाट फिल्टर गरेर बाहिर फ्याँक्ने काम गर्छ । यस्तै,  पानी तथा रक्तचापलाई सन्तुलनमा राख्छ भने भिटामिन डीलाई सक्रिय बनाउँछ ।  ...