बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

उत्कृष्ट प्रदर्शन र कीर्तिमानको ओइरोबिच पहिलो उपाधिको खोजीमा रुमल्लिएका ह्यारी केन

काठमाडौँ । इङ्ल्यान्डका प्रभावशाली स्ट्राइकर हुन्, ह्यारी केन । उनी हाल जर्मन ‘पावर हाउस’ बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्छन् । उनी इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामबाट सन् २०२३ मा बायर्न...