सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग

काठमाडौं । सिन्धुलीको एकदुम्जा—मरिनखोला—कपिलकोट—लालबन्दी सडक निर्माण कार्यस्थलमा श्रीजयन्ती—विरुवा—ड्रागन जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र कोइरालामाथि अज्ञात समूहबाट हातहतियारसहित आक्रमण गरी सख्त घाइते बनाइएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका...